Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:55 - नेपाली नयाँ संशोधित संस्करण

55 त्‍यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्‍मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 मानिसहरू आँगनमा आगो बालेर ताप्‍दै थिए अनि पत्रुस आएर तिनीहरूसँगै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

55 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसँगै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:55

Následuj nás:

Reklamy


Reklamy