लूकाको सुसमाचार 22:54 - नेपाली नयाँ संशोधित संस्करण54 तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 ती मानिसहरूले येशूलाई पक्रेर प्रधान पूजाहारीको घरमा लगे। पत्रुसचाहिँ पर-परैबाट उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए। Viz kapitola |