लूकाको सुसमाचार 22:50 - नेपाली नयाँ संशोधित संस्करण50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्यो, र त्यसको दाहिने कान च्वाट्टै काटिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए। Viz kapitolaपवित्र बाइबल50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए। Viz kapitola |