लूकाको सुसमाचार 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो सुनेर तिनीहरू खुसी भएर त्यसलाई पैसा दिने भए। Viz kapitolaपवित्र बाइबल5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए। Viz kapitola |