Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:45 - नेपाली नयाँ संशोधित संस्करण

45 प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 येशू प्रार्थनाबाट उठेर चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू आफ्‍नै शोकले थाकेर सुतिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:45

Následuj nás:

Reklamy


Reklamy