लूकाको सुसमाचार 22:40 - नेपाली नयाँ संशोधित संस्करण40 त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यस ठाउँमा पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “जाँचमा तिमीहरूले फस्नुनपरोस् भनेर प्रार्थना गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।” Viz kapitola |