लूकाको सुसमाचार 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पूजाहारीहरू र कप्तानहरूकहाँ गएर त्यसले सल्लाह गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसले मुख्य पूजाहारी र मन्दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्छु’ भन्नेबारे सरसल्लाह गर्यो। Viz kapitolaपवित्र बाइबल4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो। Viz kapitola |