लूकाको सुसमाचार 22:39 - नेपाली नयाँ संशोधित संस्करण39 बाहिर निस्केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 सधैँजस्तै येशू सहर छोडेर जैतुन डाँडामा जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। Viz kapitolaपवित्र बाइबल39-40 येशूले शहर (यरूशलेम) छोड्नु भयो अनि सधैँ झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसँगै गए। जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे। Viz kapitola |