लूकाको सुसमाचार 22:24 - नेपाली नयाँ संशोधित संस्करण24 अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसपछि चेलाहरूमा को ठूलो भन्ने हानाथाप हुन थाल्यो। Viz kapitolaपवित्र बाइबल24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो। Viz kapitola |