लूकाको सुसमाचार 22:12 - नेपाली नयाँ संशोधित संस्करण12 उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्यहीँ नै भोज ठीकठाक पार।” Viz kapitolaपवित्र बाइबल12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।” Viz kapitola |