लूकाको सुसमाचार 22:1 - नेपाली नयाँ संशोधित संस्करण1 अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्तार-चाड भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अखमिरी रोटी खाने निस्तार भन्ने चाड आउन लागेको थियो। Viz kapitolaपवित्र बाइबल1 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो। Viz kapitola |