लूकाको सुसमाचार 21:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले भने, “गुरुज्यू, यो कहिले हुनेछ? अनि यस्तो हुन लाग्यो भनी हामीले कसरी थाहा पाउने?” Viz kapitolaपवित्र बाइबल7 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्ने चिन्ह के हुनेछ?” Viz kapitola |