लूकाको सुसमाचार 21:37 - नेपाली नयाँ संशोधित संस्करण37 येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 ती दिनहरूमा येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र रातीचाहिँ सहरबाट निस्केर जैतुन भन्ने डाँडामा बास बस्न जानुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो, Viz kapitola |