लूकाको सुसमाचार 21:35 - नेपाली नयाँ संशोधित संस्करण35 किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 एक्कासि पासोमा परेजस्तै “त्यो दिन” पृथ्वीका सबै मानिसहरूमाथि आइपर्नेछ। Viz kapitolaपवित्र बाइबल35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ। Viz kapitola |