लूकाको सुसमाचार 21:32 - नेपाली नयाँ संशोधित संस्करण32 “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन। Viz kapitolaपवित्र बाइबल32 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। Viz kapitola |