लूकाको सुसमाचार 21:31 - नेपाली नयाँ संशोधित संस्करण31 त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा परमेश्वरको राज्य आइसक्न लागेछ भनेर तिमीहरूले जान्नेछौ। Viz kapitolaपवित्र बाइबल31 त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। Viz kapitola |