Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:29 - नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “अञ्‍जीरको रूख र सबै रूखहरूलाई हेर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसपछि येशूले तिनीहरूलाई यो दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर,

Viz kapitola kopírovat

पवित्र बाइबल

29 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:29

Následuj nás:

Reklamy


Reklamy