Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:20 - नेपाली नयाँ संशोधित संस्करण

20 “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्‍छौ, तब त्‍यसको विनाश नजिकै आइपुगेको छ भन्‍ने जान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्‍ने कुरा तिमीहरूले बुझ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:20

Následuj nás:

Reklamy


Reklamy