Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:14 - नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण आफ्‍नो बचाउको निम्‍ति के भन्‍ने हो सो अघिबाट सोच्‍नेछैनौं भनी आफ्‍ना मनमा पक्‍का गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर आफ्‍नो बचाउको लागि के भन्‍ने हो भनेर पटक्‍कै चिन्‍ता नगर

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर आफ्नो बचाउका लागि के भन्‍ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्‍चय गर।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:14

Následuj nás:

Reklamy


Reklamy