Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:9 - नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि येशूले मानिसहरूलाई दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना मानिसले अङ्‌गुरको बारी लगाए र खेती कमाउन मोहीहरूलाई दिए। तिनी आफैंचाहिँ परदेश गएर धेरै दिनसम्‍म उतै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:9

Následuj nás:

Reklamy


Reklamy