लूकाको सुसमाचार 20:40 - नेपाली नयाँ संशोधित संस्करण40 त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यसपछि ती मानिसहरूले उहाँलाई फेरि कुनै कुरा सोध्ने साहस नै गरेनन्। Viz kapitolaपवित्र बाइबल40 उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्। Viz kapitola |