लूकाको सुसमाचार 20:39 - नेपाली नयाँ संशोधित संस्करण39 अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तब कुनै-कुनै धर्म-गुरुहरूले भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।” Viz kapitolaपवित्र बाइबल39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्नुभयो!” Viz kapitola |