लूकाको सुसमाचार 20:35 - नेपाली नयाँ संशोधित संस्करण35 तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तर मरेकोबाट बिउँतेर स्वर्ग जानको लागि योग्य ठहरिएका मानिसहरूमा चाहिँ बिहे गर्ने र गराउने कुरा नै हुनेछैन। Viz kapitolaपवित्र बाइबल35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, Viz kapitola |