लूकाको सुसमाचार 20:34 - नेपाली नयाँ संशोधित संस्करण34 येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “यस संसारमा हुने मानिसहरूले विवाह गर्छन् अनि गराउँछन्। Viz kapitolaपवित्र बाइबल34 येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्। Viz kapitola |