लूकाको सुसमाचार 20:29 - नेपाली नयाँ संशोधित संस्करण29 सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो। तर ऊ छोरा-छोरी नभई मर्यो। Viz kapitolaपवित्र बाइबल29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्यो। Viz kapitola |