Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:25 - नेपाली नयाँ संशोधित संस्करण

25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्‌ कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:25

Následuj nás:

Reklamy


Reklamy