लूकाको सुसमाचार 20:24 - नेपाली नयाँ संशोधित संस्करण24 “मलाई एउटा सिक्का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “खै, सिक्का देखाओ त, त्यसमा कसको नाउँ र छाप छ?” तिनीहरूले भने, “यसमा त रोमी सम्राट्को नाउँ र छाप छ!” Viz kapitolaपवित्र बाइबल24 “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसको चित्र र छाप छ?” “सिजरको,” तिनीहरूले जवाफ दिए। Viz kapitola |