लूकाको सुसमाचार 20:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूको चलाकी बुझेर येशूले भन्नुभयो, Viz kapitolaपवित्र बाइबल23 तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्नुभयो, Viz kapitola |