Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्‍ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्‍नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्‍पिदिने दाउमा तिनीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसो हुँदा तिनीहरूले उहाँलाई सुटुक्‍क पक्रने दाउ हेर्न थाले। तिनीहरूले उहाँलाई पक्रेर रोमी बडा-हाकिमको हातमा सुम्‍पन चाहन्‍थे। इमानदार भइटोपली ‘येशूसँग कुरा धुतेर फसाऊ’ भनी तिनीहरूले केही मानिसहरूलाई घुस दिएर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चाहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्‍नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:20

Následuj nás:

Reklamy


Reklamy