Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।” मानिसहरूले यो सुनेर भने, “यस्‍तो कहिले नहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनी आफैं आएर ती दुष्‍ट मोहीहरूलाई मार्नेछन् र आफ्‍नो बारी अरूहरूलाई कमाउन दिनेछन्!” यो सुनेर मानिसहरूले भने, “त्‍यस्‍तो त कहिल्‍यै नहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अँहँ! यस्तो कहिल्यै नहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:16

Následuj nás:

Reklamy


Reklamy