लूकाको सुसमाचार 20:14 - नेपाली नयाँ संशोधित संस्करण14 “तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्पत्तिको हक हाम्रो हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर बारी धनीका छोरालाई परैबाट आएको देखेर ती मोहीहरूले यसरी सल्लाह गरे, ‘लौ, त्यो त बारी धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति हाम्रै हुनेछ।’ Viz kapitolaपवित्र बाइबल14 जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाम्र मालिकको छोरो हो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’ Viz kapitola |