लूकाको सुसमाचार 2:9 - नेपाली नयाँ संशोधित संस्करण9 प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 प्रभुका स्वर्गदूत तिनीहरूको सामुन्ने देखा परे र प्रभु परमेश्वरको उज्यालो तिनीहरूको चारैतिर चम्कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्न लागे। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। Viz kapitola |