लूकाको सुसमाचार 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। Viz kapitolaपवित्र बाइबल8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। Viz kapitola |