लूकाको सुसमाचार 2:50 - नेपाली नयाँ संशोधित संस्करण50 तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 तर उहाँले भन्नुभएका कुरा मरियम र योसेफले बुझ्नै सकेनन्। Viz kapitolaपवित्र बाइबल50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। Viz kapitola |