Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्‍का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्‍यतिखेर मरियम गर्भवती थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:5

Následuj nás:

Reklamy


Reklamy