लूकाको सुसमाचार 2:41 - नेपाली नयाँ संशोधित संस्करण41 उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे। Viz kapitolaपवित्र बाइबल41 निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। Viz kapitola |