लूकाको सुसमाचार 2:40 - नेपाली नयाँ संशोधित संस्करण40 बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 बालक येशू बढ्दै बल, बुद्धि र ज्ञानले भरिंदै जानुभयो र परमेश्वरको आशीर्वाद उहाँमाथि रहेको थियो। Viz kapitolaपवित्र बाइबल40 सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। Viz kapitola |