Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्‍ने सहरमा बस्‍थे। तर उनको सहर भने आफ्‍ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्‍तान थिए। यसैकारण उनी आफ्‍नो नाउँ लेखाउन बेथलेहेम गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:4

Následuj nás:

Reklamy


Reklamy