Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:27 - नेपाली नयाँ संशोधित संस्करण

27 उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पवित्र आत्‍माबाट अगुवाइ पाएर शिमियोन मन्‍दिरमा गए। त्‍यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्‍दिरमा आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:27

Následuj nás:

Reklamy


Reklamy