Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:20 - नेपाली नयाँ संशोधित संस्करण

20 जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 भेडा गोठालाहरूले स्‍वर्गदूतले भनेजस्‍तै सुन्‍न र देख्‍न पाएकोले परमेश्‍वरको महिमा र प्रशंसा गर्दै फर्केर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घट्नाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेंडा़हरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:20

Následuj nás:

Reklamy


Reklamy