लूकाको सुसमाचार 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्। Viz kapitolaपवित्र बाइबल19 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। Viz kapitola |