लूकाको सुसमाचार 19:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 येशूले तिनलाई भन्नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्तान हुन्। Viz kapitolaपवित्र बाइबल9 येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्। Viz kapitola |