लूकाको सुसमाचार 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जखायसले खुसी हुँदै तुरुन्तै ओर्लेर येशूको स्वागत गरे। Viz kapitolaपवित्र बाइबल6 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे। Viz kapitola |