लूकाको सुसमाचार 19:48 - नेपाली नयाँ संशोधित संस्करण48 तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 तर तिनीहरूले मौकै पाएनन् किनभने सबै मानिसहरूले उहाँको शिक्षा सुन्न ज्यादै मन पराउँथे। Viz kapitolaपवित्र बाइबल48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए। Viz kapitola |