Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:46 - नेपाली नयाँ संशोधित संस्करण

46 र तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर हुनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’ तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:46

Následuj nás:

Reklamy


Reklamy