Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:43 - नेपाली नयाँ संशोधित संस्करण

43 किनकि तँमाथि यस्‍ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 अब त यस्‍तो समय आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिरबाट मोर्चा बाँधी सबैतिरबाट तँलाई घेर्नेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल

43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:43

Následuj nás:

Reklamy


Reklamy