Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:37 - नेपाली नयाँ संशोधित संस्करण

37 उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्‍नुभयो। त्‍यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्‍झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्‍वरको जयजयकार गाउन थाले–

Viz kapitola kopírovat

पवित्र बाइबल

37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे:

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:37

Následuj nás:

Reklamy


Reklamy