लूकाको सुसमाचार 19:36 - नेपाली नयाँ संशोधित संस्करण36 उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 येशू अघि बढ्दै गर्नुहुँदा मानिसहरूले पनि आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। Viz kapitolaपवित्र बाइबल36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए। Viz kapitola |