Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:32 - नेपाली नयाँ संशोधित संस्करण

32 ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्‍तो भन्‍नुभएको थियो त्‍यस्‍तै भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 ती दुई चेला गाउँमा गए र येशूले भन्‍नुभएजस्‍तै गधाको बछेडा भेटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्‍नुभएको थियो, त्यस्तै भेट्टाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:32

Následuj nás:

Reklamy


Reklamy