लूकाको सुसमाचार 19:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्याएर मेरै सामुन्ने मार’!” Viz kapitolaपवित्र बाइबल27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ” Viz kapitola |